Contact Us : 061585631 , +977 9841821519

Email Us : yfsnepal@gmail.com

logo
About us your for seva

स्थापना काल देखि छोटो अबधि मै “ सेवा परमो धर्म:” भन्ने अवधारणालाई अघि सारी सेवाका लागि युवा कर्मभूमिमा उत्रेका छन् । संस्था सेवाका लागि युवा ( Youth For Seva) पोखरा कास्कीका सम्पूर्ण युवा जमातले समाज र रास्ट्र सेवामा अग्रसर भई लागि परेको र जनहितको भावलाई बढ़ाई रहेको यो कार्य एक उदाहरण साबित भएको छ। समाजका अग्रजहरू र सेवा ग्राहीले दिएको प्रशंसा अनि सहकार्य हाम्रो लागि प्रेरणाका स्रोत बनेको छ ।जसले गर्दा हामीलाई आगामी दिनमा अझ आगाड़ी बढ़ना ठुलो प्रेरणा र हौसला मिलेको छ । हामी (Sewa Canada Inc.) प्रति आभार ब्याक्त्ता गर्दाछौ ।